Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद भएका १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश २ का आठ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकेको हो। यी जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी, डोल्पामा कुमारराज श्रेष्ठ र कैलालीमा टेकप्रसाद…