समाचार « Khabarhub

भक्तपुरमा खम्ये जात्रा, भक्तजनको भीड

भक्तपुर– भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँझ यहाँ खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दसैँको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दसैँको महानवमीका दिन यहाँं निख्खर कालो ठूलो राँगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ । यसलाई स्थानीहरू नेपाल भाषामा खम्ये…