समाचार Archives | Page 5764 of 8546 | Khabarhub Khabarhub

१४३ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ९८० जनाको पीसीआर परीक्षणमा १४१ र ३५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही…