Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले राणाले तोकेको इजलास स्वीकार गर्दै राजीनामा मागिरहेका छन् भने नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ । यस्तो अवस्थामा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । बुधबार बुटवलमा गुल्मी–रुपन्देही सम्पर्क…