Live on
Your Voice, Your Power
डोटी– डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा पहिरो आउँदा सडक पूर्णरुपमा बगाएको थियो । बगाएको सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा…