Live on
Your Voice, Your Power
काठमाडौँ– आयुर्वेद दिवसको उपलक्ष्यमा भारतीय राजदूतावासको अग्रसरतामा ‘आरोग्य सप्ताह’ शुरू भएको छ । नेपालमा आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइँदै आएकोमा दूतावाससहित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताह’ को आयोजना गरेका हुन् । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र…