Live on
Your Voice, Your Power
काठमाडौं- निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको आन्दोलनप्रति सरकारी मेडिकल कलेजहरूले ऐक्यबद्धता जनाएका छन् । पाँच सरकारी मेडिकल कलेज तथा स्वास्थ्य प्रतिष्ठानहरूका आवासीय चिकित्सकहरूको एलाइन्सले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन सम्बन्धी चलिरहेको दवाव तथा आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका हुन् । गठबन्धनद्वारा जारी विज्ञप्तिमा, निजी क्षेत्रका आवासीय चिकित्सकहरू आफ्नो मागको कार्यान्वयनका लागि निरन्तर…