समाचार Archives | Page 5801 of 8556 | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगा : डर्टमण्डको सहज जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले कोलोग्नेलाई २-० गोलले हराएको  हो । डर्टमण्डको जितमा थोर्गन हाजार्ड र स्टिफिन टिग्जले एक/एक गोल गरे । जितसँगै डर्टमण्डले १० खेलमा २४ अंकसहित दोस्रो स्थानमा यथावत छ । कोलोग्ने १३ अंकसहित १०औँ स्थानमा छ ।