समाचार Archives | Page 5810 of 8558 | Khabarhub Khabarhub

फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ । आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ । धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम भर्ने काम बन्द भएको थियो । अब सबै समस्या हल भएको र सेवाग्राहीले…