Live on
Your Voice, Your Power
काठमाडौं - आशा लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ। यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन…