समाचार « Khabarhub

भारतीय दूध आयात रोक्न चितवनका दुग्ध उत्पादक सहकारीको माग

चितवन– सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।  जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगायतका दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान…