समाचार Archives | Page 583 of 8630 | Khabarhub Khabarhub

पानी परेपछि ओत खोज्दै शिक्षक (तस्बिरहरू)

काठमाडौं-  ‘शिक्षा ऐन जारी गर’  भन्दै शिक्षकहरूले आन्दोलन गरेको २६ दिन भइसकेको छ । दैनिक शिक्षकहरू सडकमा उत्रिरहेका छन् । आज उपत्यकामा पानी पर्दा शिक्षकहरूलाई समस्या परेको छ । आन्दोलनमा उत्रिएका शिक्षकहरू सडकमै भिजेका छन् ।  शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भयो । शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप…