समाचार « Khabarhub

आजका समाचार : मन्त्रिपरिषद्का सदस्यले सार्वजनिक गरे सम्पत्ति, प्रधानमन्त्रीको खातामा १ करोड ४६ लाख, श्रीमतीसँग १९० तोला गहना, कांग्रेस दलको नेता वैशाख ४ मा छानिने र वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका थिए । प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ,…