विद्युत् प्राधिकरणमा खुल्यो जागिर (विज्ञापनसहित) « Khabarhub

विद्युत् प्राधिकरणमा खुल्यो जागिर (विज्ञापनसहित)


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ। लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ।

प्राधिकरणले एक सह निर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उप प्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ।

योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर २७ असोजसम्म दरखास्त दिन सकिनेछ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ५९ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर