समाचार Archives | Page 5833 of 8563 | Khabarhub Khabarhub

मोटरसाइकल आजगानी आरोपमा एक युवक पक्राउ

सिरहा - मोटरसाइकलमा आगजानी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डलको स४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षीय दिपक साहलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो । मण्डलले आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत २६ असोजको राति आगजानी भएको थियो । पक्राउ…