Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज दुई सय २५ कम्पनीको दुई अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम…