Live on
Your Voice, Your Power
काठमाडौँ– तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको हो । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । जम्मा ८६ दशमलव ८२ किमी…