Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टिका नेताहरुका साथ अध्यक्ष ओली मध्याह्न १२ बजे गृहनगर झापा पुगेका हुन् । नेता प्रभु साह भने झापा गएनन् । 'म त बिहानै ७ बजे आएर अरु कार्यक्रममा सहभागी भएर अहिले अध्यक्षलाई स्वागत गर्न एयरपोर्टमा छु', नेता सुवासचन्द्र नेम्वाङले खबरहबसँग भने,…