समाचार Archives | Page 5890 of 8626 | Khabarhub Khabarhub

१५ न्यायाधीशको बैठक : प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा सहभागी नहुने अडान

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बताएपछि भावी रणनीतिबारे छलफल गर्न बसेका सर्वोच्च अदालतका १५ न्यायाधीशले अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकाल्दै उनले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिएका निर्णय छन्। उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार बिहान ११ः३० बजे छलफलमा जुट्ने तर प्रधानन्यायाधीश…