Live on
Your Voice, Your Power
काठमाडौँ– ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरमाथिको हत्याप्रयास असफल भएको छ । बन्दुकधारीले प्रहार गर्न खोजेको बन्दुकबाट गोली ननिस्किएपछि उनमाथिको हत्याप्रयास विफल भएको हो । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा समर्थकहरुका साथ रहेकी उनको नजिकैबाट उनीमाथि कसैले बन्दुक तेस्र्याएजस्तो देखिन्छ । उनी अदालतबाट घर फर्कनेक्रममा घटना भएको बीबीसीले जनाएको छ । पूर्वराष्ट्रपति…