समाचार Archives | Page 5893 of 8627 | Khabarhub Khabarhub

मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु

दोहा : मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले नेपाली श्रमिको उच्च मृत्युदर बारे अध्ययन गर्ने भएको छ । सुहाकमलाई त्यहाँस्थित नेपाल दूतावासले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा त्यहाँ मृत्यु हुने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाएको छ । सुहाकम…