समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

आज १५ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ३१, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: अडियो सुन्नुहोस्- पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सोभियत सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन…