समाचार Archives | Page 5906 of 8631 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा १६ हजार ७१ जनामा संक्रमण

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ८४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ७९ हजार ५९२ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५५९ संक्रमितको मृत्यु भएको छ ।…