समाचार « Khabarhub

छुटाउन नहुने आजका मुख्य समाचारहरू

काठमाडौँ– आज दिनभर सरकारद्धारा अधिकृतस्तरका साढे ६ सय अस्थायी दरबन्दी थप, गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म थप, उच्चस्तरीय तलब सुविधा आयोगद्धारा काम सुरु, अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने, मंगलबार थप २५७ जनामा कोरोना संक्रमण, केन्याविरुद्धको टी–ट्वान्टी सिरिज नेपाललाई लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य…