समाचार « Khabarhub

दश हजार एचआईभी सङ्क्रमित उपचार बाहिरै

झापा– जिल्लामा रहेका एचआईभी सङ्क्रमितमध्ये आधाजसोले मात्र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) औषधि नियमित सेवन गरेको पाइएको छ । एआरटीले सङ्क्रमितको शरीरमा रोगप्रतिरोधक शक्ति बढाएर दीर्घजीवी र स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र झापा शाखाले मेची अस्पतालमा रहेको आफ्नो कार्यालयमार्फत चार सय ३० सङ्क्रमितलाई नियमित…