समाचार « Khabarhub

खोटाङबाट मन्त्री राई मात्र उम्मेदवार सिफारिस 

खोटाङ - आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एवं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको…