समाचार Archives | Page 5916 of 8634 | Khabarhub Khabarhub

भारतमा थपिए १५ हजार संक्रमित

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ४२ हजार ४४१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८२ हजार ५४८ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २३२ संक्रमितको मृत्यु भएको छ ।…