समाचार Archives | Page 5933 of 8644 | Khabarhub Khabarhub

केपी ओलीले भने– कांग्रेसजनमा प्रश्न छ, चितवनमा बाबु र छोरीलाई जिताइँयो हामीले के पाइयो ?

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसजनमा नेकपा माओवादी केन्द्रसँगको साँठगाँठबारे प्रश्न रहेको बताएका छन् । बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले कांग्रेसजनमा पुष्पकमल दाहाल प्रचण्डप्रति प्रश्नै प्रश्न रहेको बताए । उनले घुमाउरो पारामा भने, ‘अहिले कांग्रेसजनमा प्रश्नै प्रश्न छन्, उनीहरू भन्छन् चितवानमा बाबु र छोरीलाई जिताइयो…