समाचार Archives | Page 5939 of 8644 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख २८ हजार जना कोरोनामुक्त

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४९ हजार १५६, अमेरिकामा ४७ हजार १६९, रुसमा ३४ हजार ३२५, टर्कीमा २९ हजार २४०, भारतमा १२ हजार ३३८ र ब्राजिलमा ७ हजार ४४६ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा ४ लाख…