समाचार « Khabarhub

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा - झापाको दमक नगरपालिका–४ चियाबगानमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ । पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा…