Live on
Your Voice, Your Power
काठमाडौँ- कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–बिपी चोकखण्ड धुलाम्य रहेको छ। सडक कालोपत्र गर्न ग्राभेल गरिएको ६ महिनासम्म पनि काम हुनसकेको छैन । सात वर्षदेखि कालोपत्र नहुँदा यात्रु धुलो र हिलोमा यात्रा गर्न बाध्य छन् ।