समाचार Archives | Page 5967 of 8637 | Khabarhub Khabarhub

न्यून चापीय क्षेत्रको प्रभाव कायमै, मुलुकभर वर्षाको सम्भावना

काठमाडौँ-  आज पनि देशभरको मौसम बदली भएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ । सोही प्रभावले अहिले प्रदेश- १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मुलुकभर मेघगर्जन/…