समाचार Archives | Page 5970 of 8637 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् विस्तार आजै : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । 'पञ्चली एटके' टेलिभिजनको उद्घाटन गर्दै दाहालले साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । माओवादीले समावेशी, मधेसी, पिछडिएका वर्ग समुदायलाई समेटेर सरकार आफ्ना प्रतिनिधि पठाएको उनको भनाइ छ । दाहालले महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय…