Live on
Your Voice, Your Power
काठमाडौँ- सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिभिल सहकारी मार्फत बचतकर्ताको झण्डै एक अर्ब रुपैयाँ ठगी गरेको उजुरी सीआईबीमा परेपछि प्रहरीले सिभिल ग्रुप अन्तर्गत सहकारीका अध्यक्षसमेत रहेका पूर्व सभासद तामाङसहित सञ्चालकहरु केशवलाल श्रेष्ठ, विजय विक्रम शाहलगायत १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई …