समाचार Archives | Page 5979 of 8634 | Khabarhub Khabarhub

सार्वजनिक यातायातको भाडादरमा व्यवसायीको मनपरी, विभागको ध्यानाकर्षण

काठमाडौँ– काठमाडौँ उपत्यका लगायतका केही स्थानहरुमा यातायात व्यवसायीहरुले आफूखुशी भाडा बृद्धि गरेका छन् । लामो समयदेखि भाडाबृद्धिको माग राख्दै आएका यातायात व्यसायीहरुले असोज १५ गतेबाट लागू हुने गरी आफूखुसी भाडा बृद्धि गरेका हुन् । यातायात व्यवस्था विभागले गत असार २९ गतेबाट लागूहुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने यातायातको हकमा २८…