समाचार « Khabarhub

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ३० रुपैयाँ…