समाचार Archives | Page 5991 of 8631 | Khabarhub Khabarhub

काठमाडौँ-मेघौली र काठमाडौँ-सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौँ - राजधानीबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ-पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ-मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ-मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । 'आन्तरिक…