Live on
Your Voice, Your Power
काठमाडौँ– सम्भवतः यस शताब्दीकै सबैभन्दा सफल महिला राजनीतिज्ञ मानिनेछिन् युरोपेली युनियनमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीकी चान्सलर एन्जेला मर्केल । तिनै मर्केलको युग सकिएर जर्मनीमा नयाँ युग सुरु भएको छ । मर्केलको चौथो कार्यकाल आइतबार सकिएको हो । यस पटकको निर्वाचनका लागि मर्केलको दलले आर्मिन लास्केटलाई उम्मेदवार बनायो । सन् २००५ मा पहिलो पटक…