समाचार « Khabarhub

के छ प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा ?

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री प्रक्रियामा भने अझ धेरै सुधार आवश्यक रहेकोमा जोड दिइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो । ‘निर्वाचन आयोगले तयार…