Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुने भएको छ। चितवनको सौराहामा गर्ने भनिएको बैठक भोलिबाट सुरु हुन लागेको पार्टी नेता विराजभक्त श्रेष्ठले बताए । श्रेष्ठले दुई दिने बैठकले आगामी पार्टीको रणनीति र कार्यदिशा स्पष्ट रुपमा तयार गर्ने दाबी समेत गरे। श्रेष्ठका अनुसार बैठकमा चारवटा प्रतिवेदन पेश हुने भएका छन् । जसमा पार्टी…