Live on
Your Voice, Your Power
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सलाई हराएको छ । दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनको साघुरो अन्तरले हराएको हो । राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक भएकोमा बलर…