Live on
Your Voice, Your Power
काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनेमा केही गलत पात्र पनि रहेको बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा एमालेले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् । एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका पितादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नि विभूषित भएकोतर्फ संकेत…