Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बार एसोसिएसनले सल्लाहाकार परिषद्को बैठक बोलाएको छ । एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारका लागि सल्लाहाकार परिषद्को बैठक बोलाइएको जानकारी दिए । उनले न्यायाधीशको आचरण र न्यालयको भ्रष्टाचारबारे तयार पारिएको प्रतिवेदन कार्यान्वयन र समसायिक विषयमा छलफल हुने बताए । उनले खबरहबसँग भने, ‘सल्लाहाकारहरुलाई बैठकमा बोलाएपछि सबै विषयमा कुरा हुन्छ नै । सर्वोच्चको अन्तरिम आदेशबारे…