समाचार Archives | Page 6063 of 8563 | Khabarhub Khabarhub

कांग्रेस क्रियाशील सदस्यता ‘विवाद समाधानको प्रतिवेदन’ देउवालाई बुझाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानमा लागेका नेताहरुले आज सभापति शेरबहादुर देउबालाई प्रतिबेदन बुझाउने तयारी भएको छ । आइतबार नै प्रतिबेदन बुझाउने भनिए पनि केही विषयमा फेरि विवाद देखिएपछि अन्तिम समय प्रतिवेदन बुझाइएको थिएन ।   लगभग विवाद सबै मिलेकाले आज साँझसम्म सभापति देउबालाई प्रतिवेदन बुझाउने नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवाद…