Live on
Your Voice, Your Power
भैरहवा - बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ । एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।