समाचार « Khabarhub

पीडितको अपेक्षा अनुरूप कार्य सम्पादन गर्न निर्देशन 

काठमाडौँ– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षा अनुरूप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई  निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले दिएको समितिका सभापति निरूदेवी पालले जानकारी दिए । आयोगले महिला हक हित प्रवर्द्धन गर्न प्रयत्न गरिरहेका  विभिन्न निकायहरूसँग सम्पर्क, समन्वय बढाई  एकीकृत पहल गर्न समेत नसकेको भन्दै आगामी दिनमा…