समाचार Archives | Page 6091 of 8556 | Khabarhub Khabarhub

माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । एन्टीजेन परीक्षणमा सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट शुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल…