Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरी बिचौलियाको नियन्त्रणमा जान थालेको आरोप लगाएका छन्। काठमाडौँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक वित्तीय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पुर्याएको बताए। उनले वर्तमान सरकारको एक वर्ष देशको बबार्दीको वर्ष भएको तर्क गरे। सरकारले…