समाचार « Khabarhub

थारू भाषा, संस्कृति निकै समृद्ध छ : मन्त्री चौधरी

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले थारू भाषा, थारू संस्कृति निकै समृद्ध रहेको बताएका छन् । ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरीको ९१औँ शृङ्खलाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका वेषभूषाका साथै लोपोन्मुख बन्दै गएका सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्ने बताए । थारू जातिका अधिकांश समुदाय मेहेनती, इमानदार र लगनशील रहेको बताउँदै उनले उनीहरूले अब राजनीतिका…