Live on
Your Voice, Your Power
दोहा - रोजगारीका लागि कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित ब्लक-३ स्ट्रीट १११ मा हिमालयन हाउस एन्ड कफी सप रेस्टुरेन्टको दोस्रो शाखा विस्तार गरेका छन् । फर्वानिय एरियामा बस्ने नेपाली लगायतलाई सेवा दिने उदेश्यले रेस्टुरेन्टको शाखा विस्तार गरिएको सञ्चालक मध्येका प्रेम गुरुङले जानकारी दिए । 'यहाँ अन्य ठाउँबाट आउनलाई यातायातको पनि राम्रो सुविधा रहेको छ।'…